नागढुंगा पुगेर प्रधानमन्त्रीले सोधे-सुरुङ निर्माण समयमै सकिन्छ ?DineshMarch 18, 2021Uncategorized ९ फागुन, काठमाडौं । आइतबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओली नागढुंगा (सिस्नेखोला–दहचोक) सुरुङमार्गको निर्माणस्थलमा पुगे । इन्द्रदह महोत्सवमा सहभागी भएर फर्किने क्रममा उनी नागढुंगा सुरुङको अवलोकनका लागि पुगेका थिए । Share This On: