विप्लव समूहका केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश


नेकपा माओवादी (विप्लव समूह)का केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मोरङको सुन्दरहरैंचामा भएको कार्यक्रममा विप्लव समूहका केन्द्रीय सदस्य थानेश्वर दाहाल कांग्रेसमा प्रवेश गरेका हुन् ।

Share This On: