जाडो याममा सताउने रोगहरु

जाडो याममा अनेकन स्वास्थ्य समस्याले सताउने गर्छ । जस्तो कि, रुघाखोकी, जोर्नीको दुखाई, दम । यतिबेला हृदयरोगको जोखिम समेत बढ्छ । त्यसैगरी जाडो यामले कतिपयलाई डिप्रेसनको अवस्थामा पु¥याउन सक्छ । त्यसैले जाडो याममा हुने शारीरिक समस्याबारे थाहा हुन र त्यस सम्बन्धि आवश्यक सर्तकता अपनाउन जरुरी छ ।

Share This On: