नेपाल मदिरा व्यावसायी महासंघको आसन्न बार्षिक साधारणसभाका कार्यक्रमहरुको कार्यसुचीहरु सार्वजनिक गरिएको छ । महासंघका अध्यक्ष शोनाम शेर्पाले शुक्रबार एक सुचना जारि गर्दै कार्यक्रमको विवरण सार्वजनिक गर्नुभएको हो । महासंघको बार्षिक साधारणसभा पौष ५ ६ र ७ गते सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा सम्पन्न हुदै छ ।



