नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष शेर्पाबाट शुभकामना

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले नेपालीहरुको महान चार्ड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ । सोमबार घटस्थापनाका अवसरमा विभिन्न सामाजिक संञ्जालहरु मार्फत अध्यक्ष शेर्पाले स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली दिदि वहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना ब्यक्त गदै हाम्रा दशै तिहार र छठ लगायतका पर्वहरुले नेपालीहरुमा आपसी माया, प्रेम र सद्भाव कायम गर्न महत्वपूर्ण योगदान गदै आएको समेत उल्ल्लेख गर्नु भएको छ ।

यस पर्वमा सुरक्षित भएर ब्यवसायीक कार्य गर्न समेत अध्यक्ष शेर्पाले सामाजिक सञ्जाल मार्फत आग्रह गर्नु भएको छ । चार्डवाडको समयमा हुने भिडभाड र ब्यस्त ब्यवसायीक काम गर्ने क्रममा केहि समस्याहरु आएमा तत्काल महासंघलाई खवर गर्न पनि अध्यक्ष शेर्पाको आग्रह छ ।

Share This On:

Leave a Reply