नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले बौद्ध धर्मालम्बीहरुको महान चाड ग्यालबो ल्होसार २१५०को अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ । मंगलबार ग्याल्बो ल्होसारका अवसरमा विभिन्न सामाजिक संञ्जालहरु मार्फत अध्यक्ष शेर्पाले स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली दिदि वहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, प्रगति, उन्नती, सु स्वास्थ्य एबं दिर्घायुको कामना गदै यस यस पर्वले समस्त नेपालीहरुमा आपसी माया, प्रेम र सद्भाव कायम गर्न महत्वपूर्ण योगदान गदै भन्दै सामाजिक सद्भावका साथ पर्व मनाउन आग्रह गर्नु भएको छ ।


