मदिरा व्यवसायी संघ काठमान्डौले नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान

मदिरा व्यवसायी संघ काठमान्डौले हालै सम्पन्न भएको मदिरा व्यवसायी संघ ललितपुरका पदाधिकारीहरुलाई विषेश समारोहको आयोजना गरि सम्मान गरिएको छ । शुक्रवार संघले काठमान्डौमा एक कार्यक्तमको आयोजना गरि नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।

उक्त कार्यक्तममा मदिरा व्यवसायी संघ ललितपुरका अध्यक्ष उपेन्द्र लाखे सहित सम्पूर्ण पदाधिकारीहरुलाई सम्मान गरिएको हो । यसै गरि उक्त कार्यक्रममा मदिरा संघ काठमान्डौले संघको आजिवन सदस्यता समेत वितरण गरेको छ । दिगो संस्थागत विकासका लागि आजिवन सदस्यता वितरण सुरु गरिएको काठमान्डौ संघले जनाएको छ ।

Share This On:

Leave a Reply